काठमाडौं — प्रतिनिधिसभा बैठकबाट दलित समुदायसँग औपचारिक क्षमायाचना र माफी मागेको सरकारले समुदायलाई लक्षित गरी बजेटमा प्राथमिकता दिएको छ । शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी