समुदाय

इनिशा विक मृत्यु प्रकरण : आरोपी चार जनालाई बालसुधार गृहमा पठाउन आदेश

काठमाडौँ — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा  जोडिएका चार जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको छ । जिल्ला अदालत सुर्खेतका