समुदाय

विभेदविरुद्ध आवाज उठाए न्याय पाइन्छ : मैयाँ नेपाली

काठमाडौँ —   जातीय दुर्व्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छन्। कास्की जिल्ला अदालतको फैसलाको विषयलाई लिएर संयुक्त दलित संघर्ष