समुदाय

सप्तरीमा जातीय आधारमा गालीगलौज गरी मुसहर युवकमाथि निर्घात कुटपिट

कञ्चनरुप   — सप्तरी कञ्चनरुप नगरपालिका–१ का १८ वर्षीय चन्दर सदामाथि जातीय आधारमा गालीगलौज गरी निर्घात रुपमा कुटपिट भएको छ । सदालाई शुक्रबार साँझ तीन जनाको समूहले जातीय आधारमा गालीगलौज गरी