समुदाय

जातीय छुवाछुत र महिला– पुरुषबीच विभेद गर्ने कांग्रेस हुन सक्दैन : गगन थापा

पोखरा— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जसले छुवाछुतमा विश्वास गर्छ, जसले महिला र पुरुषबीच विभेद गर्छ त्यो कांग्रेस हुनै नसक्ने बताएका छन् । ‘मैले मान्ने धर्मले छुवाछुत मान्दैन, महिला र