काठामडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन्। नेकपा माओवादी केन्द्र पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा