समुदाय

अछाममा जातीय आधारमा गालीगलौज गदै कुटपिट गर्नेहरुलाई प्रहरीको उल्टो संरक्षण

काठमाडौं—  जातीय आधारमा गाली-गलौज गदै अछाम जिल्ला प्रशासन कार्यालय अगाडी कुटिएका दिनेश नेपालीले आफुमाथि कुटपिट गर्नहरुलाई प्रहरीले पक्राउ नगरी उल्टो संरक्षण गरेको दावी गरेका छन् । फागुन १८ गते  अछाम