समुदाय

मुक्त हरवाचरवा जागरण अभियानले स्थानीय सरकारलाई चर्को दबाव सिर्जना

काठमाडौं —  मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापनाको माग सहित शुरु भएको १ महिने जागरण अभियानले स्थानीय तह सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउँदै न्यायिक पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रम गदै खबरदारी गरिहेको छ