दलित तथा वादी विकास समितिको औचित्य के ?

  नेपालको दलित आन्दोलन प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो छ । ०७ साल देखि ०१७ सालको अवधिमा आफ्नो समानताको अधिकारको लागि आन्दोलनरत रहे त्यतिवेला १९१० को मुलुकी ऐन कायमै भएकोले त्यसलाई हटाउने माग पहिलो थियो । जुन माग २०२० सालमा मात्रै सम्वोधन भयो । अरु सवै राजनैतिक पार्टीहरु भूमिगत रहेको अवस्थामा पनि दलितका अग्रजहरुले यो आन्दोलनलाई […]

“विद्यालयले सिकाएको समाजले सिक्न दिदैन”

गणेश नेपाली राष्ट्रीय शिक्षाको उद्देश्य अनुसार तयार पारिएको वर्तमान पाठ्यक्रमले प्रत्येक विद्यार्थीलाई सामाजिक न्यायमा आधारित व्यवहार गर्न सिकाउछ। लैंगिक, जातीय, धार्मिक, भाषिक सबै किसिमका विभेदलाई निरुत्साहित गर्छ। समानता र मानव अधिकारका मूल्य र मान्यतालाई जीवन पद्धती बनाउन निर्देशित गर्दछ। जब विद्यालयमा सिकेका सामाजिक न्यायपूर्ण जीवनोपयोगी व्यवहार परिवार र समाजमा अभ्यास गर्न विद्यार्थी अगाडि बढ्छ परिवार […]

सामाजिक सम्मानमा आरक्षण बरकरार

  हिन्दु धर्म व्यवश्था आधारित समाजमा सम्भवत: अन्य समाजमा देख्न नसकिने जातीय छुवाछुत यसरी जरा गाडेर बसेको छ कि सम्मानित हुन पनि असल सामाजिक व्यक्तित्व निर्माण हुन आवश्य छैन। अपमानित हुन पनि गलत भनिएका कृयाकलाप गर्न जरुरी छैन। जतीयताका आधारमा कसैलाई सामाजिक सम्मानमा आरक्षण बरकरार छ कसैलाई अपमान तर्फको आरक्षण। सिताले लक्ष्मण रेखा पार गरिन, […]

संविधान दलितका निम्ति प्रतिगामी छ : आहुति (भिडियो सहित)

संविधान जारी भएको ३ वर्षमा दलितले के पाए के गुमाए भन्नुअघि दलितले के पाएका थिए र भनि हेर्नुपर्ने हुन्छ । यसरी पनि भन्न सकिन्छ– ‘दलितले पाएकै के थिए र गुमाउनलाई ?‘ यसका निम्ति हामी पृष्ठभूमिमा फर्कनु पर्ने हुन्छ । २०४६ सालको संविधानले जे मिलाउन सकेको थिएन, त्यो मिलाउन वा प्राप्त गर्न हजारौको बलिदान सहित माओवादी […]

छुइ डुम

भाग्ने , बचाउने, डुम हुने र डुम पार्नेको खेल हो, छुइ डुम । छुइ डुममा डुम हुनु नराम्रो ठानिन्छ । अरु चोखा खेलाडीलाई डुम पार्नुलाई सफलता मानिन्छ । स्कुलताका हामी खुब छुइ डुम खेल्थ्यौ । हाफ टाईममा ,घर जाने बेलाहोस् या कक्षा सुरु हुन अगाडी, छुइ डुम हाम्रो पहिलो रोजाइमा हुन्थ्यो । छुइ डुम खेल्न […]

 

 

')