कार्यालयमै मृत भेटिइन् प्रहरी जवान करिष्मा सुनार

सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिला प्रहरी मृत भेटिएकी छन् । सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी बताए । उनका अनुसार सुनार महिला तथा बालबालिका सेलमा कार्यरत थिइन्...

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

काठमाडौँ —  राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्‍घाटन सत्रलाई सम्बोधन...

जातीय छुवाछुतविरुद्ध सबै जुट्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टीमले आयोजना गरिएको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रमका प्रदेश प्रमुख मियाँले छुवाछुत अन्त्य नभई समाजको विकास...

सिमान्तकृत

सबै

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

२१ जेष्ठ २०८१, सोमबार ११:५५     |     दलित अनलाईन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था...

दस्तावेज

सबै

शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री

सुर्खेत—  कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...

 

 

सांसद

सबै

नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको छ: अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आगामी आर्थिक...

अन्तर्वार्ता

सबै

जनप्रतिनिधि

सबै