मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ दलबीच असमझदारी बढेपछि बागमतीमा शपथ कार्यक्रम नै रोकियो

काठमाडौँ  — मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ दलबीच असमझदारी बढेपछि बागमतीमा प्रदेशमा कांग्रेसका नवनियुक्त चारजना मन्त्रीको लागि तयार गरिएको शपथ समारोह अन्तिम समयमा रोकिएको छ। शपथ कार्यक्रम नै रोकियो प्रदेश सरकारमा नेतृत्व गरिरहेको कांग्रेसले पूर्वसहमतिविपरीत मन्त्री थपेको भन्दै सत्तासाझेदार दल एमालेको विरोधका कारण शपथ...

नेपालकाे पहिलाे महिला मुख्यसचिव बनिन् गड्तौला

काठमाडौँ  —  सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। यससँगै उनी नेपालकाे पहिलाे महिला मुख्यसचिव बनेकी छन्। त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल...

योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ  — राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी पुष्पकमल दाहाल...

सिमान्तकृत

सबै

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

२१ जेष्ठ २०८१, सोमबार ११:५५     |     दलित अनलाईन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था...

दस्तावेज

सबै

शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री

सुर्खेत—  कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...

 

 

सांसद

सबै

मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व नहुनु संविधान विपरीत कार्य हो : सांसद पदमबहादुर परियार

काठमाडौँ  —  सत्ता सहकार्य दल नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारमा दलितको प्रतिनिधित्व नगराएर दलहरुले संविधानविपरीत कार्य गरेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सत्ता सहकार्य दल...

अन्तर्वार्ता

सबै

जनप्रतिनिधि

सबै