संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

काठमाडौँ  — बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो । यही भदौ २८ गते बाल दिवसका अवसरमा सदरमुकामस्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा...

मधेश पुगेर प्रचण्डले संविधान रक्षा गर्न जनताको साथ मागे

काठमाडौँ  — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश पुगेर संविधानको रक्षा र कार्यान्वयनका लागि जनताको साथ चाहिने बताएका छन्। मंगलबार मिचैया नगर समिति सिरहामा कार्यकर्तासँग भेटघाट गर्दै उनले जनताको साथबिना संविधानको रक्षा गर्न नसकिने बताए। आफू...

नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ  — प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि मन्त्री भट्टराईले ‘शिक्षा, स्वास्थ्य तथा...

सिमान्तकृत

सबै

दलित अभियान्ता खगेन्द्र सुनार पक्राउ

२९ श्रावण २०८१, मंगलवार १९:०५     |     दलित अनलाईन

काठमाडौँ  —  एक सातादेखि प्रदर्शन गरीरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो...

दस्तावेज

सबै

शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री

सुर्खेत—  कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...

 

 

सांसद

सबै

दलित कोटाबाट गैरदलित महिलालाई सांसद बनाएको भन्दै पद खारेज गर्न माग

विराटनगर — दलित संघले गैरदलित महिलालाई दलित कोटाबाट कोशी प्रदेशको सांसद बनाएको भन्दै पद खारेज गर्न माग गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– २ की सुनिता गुरुङलाई दलित कोटाबाट समानुपातिक...

जनप्रतिनिधि

सबै