काठमाडौँ — नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो संचालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय गरेको छ। बिहीबार पुस ९ गते बसेको...
मोरङ — मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई मंगलबार सामूहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै हावा...
काठमाडौँ — एक सातादेखि प्रदर्शन गरीरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो...
सुर्खेत— कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...
विराटनगर — दलित संघले गैरदलित महिलालाई दलित कोटाबाट कोशी प्रदेशको सांसद बनाएको भन्दै पद खारेज गर्न माग गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– २ की सुनिता गुरुङलाई दलित कोटाबाट समानुपातिक...