कुप्रथा र छुवाछूतको विषय समेटिएको ‘निरमाया’ को विशेष शो प्रदर्शन

काठमाडौँ — परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले आइतबार चलचित्र विकास बोर्डको हलमा फिल्मको बिशेष...