आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

काठमाडौँ — आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसको रुपमा मनाउने...

महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

काठमाडौं — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले कारबाही  दोषीलाई पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । नेपाली कांग्रेसका...

दलितको घर भत्काउन आदेश दिने गाउँपालिका अध्यक्ष शिवजी यादवसहित दोषीलाई कारबाहीको माग

काठमाडौं — नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सहमहामन्त्री ...

India

सिमान्तकृत

सबै

दलित अभियान्ता खगेन्द्र सुनार पक्राउ

२९ श्रावण २०८१, मंगलवार १९:०५     |     दलित अनलाईन

काठमाडौँ  —  एक सातादेखि प्रदर्शन गरीरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो...

दस्तावेज

सबै

शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री

सुर्खेत—  कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...

 

 

NTC

सांसद

सबै

सर्लाहीको अन्तर्जातीय विवाह घटनामा सांसदहरूले मागे गृहमन्त्रीको जबाफ

काठमाडौं  — सर्लाहीको अन्तरजातीय विवाहको घटनामा प्रहरीको भूमिका बारे प्रतिनिधि सभा बैठकमा सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका छन्। बिहीबार दिउँसो १ बजेदेखि सुरू भएको प्रतिनिसभा  बैठकको आकस्मिक समय...

roadblock image

जनप्रतिनिधि

सबै