हामी दमाई, कामी त बैज्ञानिक इन्जिनियर हौँ, अछुत त तिम्रो ब्राह्मणवाद हो…….!

  हामी बैज्ञानिक हौँ, अछुत त तिम्रो ब्राह्मणवाद हो आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दै छ हाम्रो रगत पसिनामा रजाइ गर्न पल्केकाहरूले अब सोच्ने समय आएको छ । आरनमा हसिया बनाउने विश्वकर्मा दाइले घास काट्ने हसिया , खेत खन्ने […]

सम्वृद्धिको नाराभित्र मुसहर समुदाय

चन्देश्वर सदा नेपालमा विभेदमा परेका अर्थात अमानविय जीवन व्यतित गर्दैआईरहेका मुसहर, पासवान, ढोम, हलखोर, खत्वे, पासी, तत्मा, बातर, मुसमान, कामी, दमाई, विश्वकर्मा, वादी, ढागर, पथ्थर कट्टा लगायतका जातजातिहरु छन् । त्यस मध्ये मुख्यरुपमा मुसहर जाति सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सामाजकि न्याय अनुभूतिबाट बाहिर छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको गौरवमय काखमा सुशज्जित हाम्रो देशको विद्यमान […]

संविधानमा भएको दलितको आवासको हक खारेज गर्ने की ?

हिरा विश्वकर्मा अहिले बजेट अधिवेशन संसदमा चलि रहेको छ । २०७२ असोज ३ गते जारी भएको संविधानको ३१ वटा मौलिक हरुलाई सार्थक वनाउन विभिन्न विधेयकहरु संसदमा दर्ता भई रहेका छन् । असारको रोपाई सकिएर किसानहरु धान गोडमेल गर्ने वाहेकको कामले फुर्सदिला भएका छन् । तर हाम्रा सांसदहरुलाई असारको रोपाई सरह भएको छ, किनभने सरकारले धेरै […]

नलेखिएको दमाई जातिको इतिहास

डीबी.नेपाली दमाई शब्दको उत्पति नेपाली बृहत् शब्दकोशले दमाइँ को अर्थ यसरी लगाएको छ । प्रायः लुगा सिउने र विवाह , व्रतबन्ध, उत्सव, चाडपर्व आदिमा वाजा बजाउने पेशा भएको एक जाति, नगर्चि., दर्जी । पेज ५९७–। अर्का अध्येता महानन्द सापकोटाका अनुसार दमाई शब्द फारसीमूलक हो । ढोल शब्दलाई अनार्य शब्द मानिन्छ । पञ्चै बाजा समूहको एउटा […]

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार विधेयकमा दलित महिला

हिरा विश्वकर्मा २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान धेरै अर्थमा प्रगतिशिल रहेको छ, त्यसको सवैभन्दा राम्रो पक्ष भनेको ३१ वटा मौलिक हकको व्यवस्था गर्नु हो, किनभने मौलिक हकले नागरिकहरुको सवैखाले अधिकारको प्रत्यायोजन गरेको हुन्छ र राज्यले वाध्यकारी कानूनको रुपमा लिनु पर्ने हुन्छ । संविधान जारी भएको मितिले आगामी असोज ३ भित्र तीन वर्ष […]