तथ्य

नौ वर्षमा छुवाछुतका दुई सय २५ घटना

काठमाडौं — गत १ चैतमा रामेछापको मन्थली नगरपालिका– ६ स्थित एक घरभित्र पसी दही चोरेको आरोपमा १२ वर्षीया दलित बालिकालाई २० घन्टा बाँधेर यातना दिइयो । घरधनी शेरबहादुर श्रेष्ठले दलित बालिका