अवसरको खोजी गर्नेहरु अवसर आफ्नो समुदायको मुक्तिमा देख्छन् र, मुक्तिको ठूला–ठूला आवाजहरु निकाल्दै मालिकको दास बन्छन् । पद, प्रतिष्ठा र धनदौलतको खोजीमा आफ्नै समुदायको पीडालाई बेची मुक्तिको लागि आफूले ठूलो