काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम पश्चिम चौरजहारीमा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार अन्तर्गत उनलाई समाज सुधार