काठमाडौं- अन्तरजातीय विवाह गरेको कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शवमाथि पुन:परिक्षण गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा रहेको अजित मिजारको शवको अनुहारमा पोतिएको रसायनिक