दलित अनलाईन १४ कार्तिक २०७७, शुक्रबार १४:३५

काठमाडौं । संचारकर्मी तथा पत्रकार गोपाल सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको छ ।

उहाँको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाँको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो । केही दिन पहिला उहाँकी घर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँको निधन प्रति दलित अनलाइन डटकम परिवार गहिरो दुख व्यक्त गर्दछ । यस दुखद घडीमा उहाँको परिवामा धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank