फागुन पहिलो साता । घोराहीको सामान्य सिलाइ पसल । कुनै याममा फाटेको मान्छे मन सिलाउन ‘जनयुद्ध–आँधी’मा बत्तिएकी एउटी युवती कलमा कुर्ता सिलाइरहेकी छिन् । पाँच फिट अग्ली गहुँगोरी युवती ससाना छोरी संयोजना र