समुदाय

जातीय आधारमा गाली गर्नेलाई खोजी गदै अपराध महाशाखाबाट फेसबुकलाई पत्र

काठमाडौ– समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तिजनक गाली गर्नेलाई कारबाही माग गर्दै असार ९ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भयो । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको