समुदाय

बाजुरामा गर्भवती महिलामाथि भएको बलात्कार घटनामा एकजना पक्राउ

काठमाडौँ — बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको घटनामा प्रहरीले जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ । जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिकपछि