विचार

नेपालको दलित आन्दोलनका अविस्मरणीय योद्धा ‘सुभाष’

आज साउन ३० गते आजकै दिन विं.सं. २०६८ साउन ३० गते अगष्ट १५ तारिखका दिन नेपाली दलित आन्दोलनका एक होनहार सक्रिय युवा सुवाष कुमार दर्नाललाई गुमाएको अत्यन्तै दुःखद दिन हो