वैशाख ३० मा सम्पन्न स्थानीय निकायको चुनावको नतिजा हालै सकिँदैछ । नेपालको संविधान वि।स। २०७२ का अनुसार प्रत्येक ५ वर्षको अन्तरालमा स्थानीय चुनाव सम्पन्न गर्नु पर्दछ । संघिय लोकतान्त्रिक गणतन्त्र