जनप्रतिनिधि

चौरजहारी नगरपालिकामा पुष्‍प वादी विजयी

काठमाडौं — चौरजहारी नगरपालिकामा माओवादी केन्द्र उम्मेदवार पुष्‍प वादी विजयी भएका छन् । चौरजहारी नगरपालिका अध्यक्षमा वादीले  ६,८८२ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार