ढोरपाटन नगरपालिकाको प्रमुखमा देवकुमार नेपाली निर्वाचित

दलित अनलाईन ३ जेष्ठ २०७९, मंगलवार ०९:३५

ढोरपाटन — ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन । पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई पछि पार्दै नेपाली नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

नेपाली यस अघि पनि नगरको प्रमुख थिए । उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर कायत निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयले दिएको जानाकारी अनुसार नगरप्रमुखमा नेपालीले ५७३५ मत ल्याउँदा गठबन्धनका अर्यालले ५१३५ मत ल्याए । ६०० मतान्तरले अर्याल हारे ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank