जनप्रतिनिधि

महालक्ष्मीमा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद कट्टेलको अग्रता

ललितपुर—ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद  कट्टेलले अग्रता लिएका छन् ।  १८सय ९८  मत गनिसक्दा माओवादी केन्द्रका उम्मेदवार  कट्टेलले  ५० मतले एमालेका हरिगोविन्द श्रेष्ठलाई पछि पादै अगाडी