जनप्रतिनिधि

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

पोखरा — गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ। यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ। हालसम्म यहाँ एमालेले पाँच पालिकामा