ललितपुर महानगर : मेयरमा चिरीबाबु दोब्बर मतले अगाडी

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार १०:१६

काठमाडौं —  सत्ता गठबन्धनको तर्फबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले दोब्बरभन्दा बढी मतले अग्रता बनाएका छन्।

ललितपुरमा १ नम्बर वडाको १४ मत गणना हुँदा महर्जनले  ८७७ मत पाएका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२  मतमात्रै पाएका छन्।

उपमेयरमा भने एमालेले अग्रता बनाएको छ। एमाले उम्मेदवार मञ्जली शाक्यले ४४४ मत पाएकी छन्। गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य २६७  मत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank