महालक्ष्मीमा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद कट्टेलको अग्रता

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार १७:४९

ललितपुर—ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद  कट्टेलले अग्रता लिएका छन् ।  १८सय ९८  मत गनिसक्दा माओवादी केन्द्रका उम्मेदवार  कट्टेलले  ५० मतले एमालेका हरिगोविन्द श्रेष्ठलाई पछि पादै अगाडी छन् ।

महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्र उम्मेदवार शिवप्रसाद कट्टेल ६ सय २१ मतका साथ अग्रस्थानमा छन् । कट्टेललाई पछ्याइरहेका एमालेका हरिगोविन्द श्रेष्ठले ५ सय ७१ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी  विणा सुवेदी ७ सय ६३  मत ल्याउदा  नेपाली कांग्रेसकी लक्ष्मी महर्जन ५ सय २५ मत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank