पोखरामा गठबन्धनका धनराज आचार्यकाे अग्रता

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार ११:०५

पोखरा — पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर बढाएका छन्।

१७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन्।

अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ। वडा नम्बर १ एमालेको पकड रहेको वडा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank