ढोरपाटन — ढोरपाटन नगरपालिकामा एमालेका उम्मेदवार देवकुमार नेपाली ४ सय ४१ मतका साथ अग्रस्थानमा छन् ।
नेपालीलाई पछ्याइरहेका माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ३ सय ८८ मत ल्याएका छन् ।९ सय मत गणना गर्दा उम्मेदवार देवकुमार नेपाली ४ सय ४१ मतले माओवादी केन्द्रका चन्द्रलाल अर्यालभन्दा अगाडी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ३ सय ८८ मत पाएका छन्।
Leave a Reply