ढोरपाटन — ढोरपाटन नगरपालिकामा एमालेका उम्मेदवार देवकुमार नेपाली ३२४५ मतका साथ अग्रस्थानमा छन् । नेपालीलाई पछ्याइरहेका माओवादी केन्द्रका चन्द्रलाल अर्यालले २७७१ मत ल्याएका छन् ।
६८८३ मत गणना गर्दा उम्मेदवार देवकुमार नेपालीले ४७४ मतले माओवादी केन्द्रका चन्द्रलाल अर्यालभन्दा अगाडी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले २७७१ मत पाएका छन ।
Leave a Reply