चौरजहारी नगरपालिकामा पुष्‍प वादी अग्रस्थानमा

दलित अनलाईन ३ जेष्ठ २०७९, मंगलवार १८:२२

काठमाडौं — चौरजहारी नगरपालिकामा माओवादी केन्द्र उम्मेदवार पुष्‍प वादीले मतान्तरण बढाएका छन् ।

५,६९३मतका साथ वादी अग्रस्थानमा भएका हुन् । वादीलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमबहादुर वलीले  ५,०६७ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank