भरतपुरमा रेनु दाहाल फराकिलो मतले अगाडि

दलित अनलाईन ४ जेष्ठ २०७९, बुधबार ११:४२

भरतपुर —भरतपुर महानगरपालिकामा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले निकै फराकिलो मतले प्रतिद्धन्द्धीलाई पादै अगाडी लम्किएकी छन् ।

बुधबार बिहान २७ हजार ४३८ मत गणना हुँदा रेणुले ९ हजार ९७० मत प्राप्त गरेकी छन् । १७१२ मतलृ रेणु प्रतिस्पर्धा गरेका विजय सुवेदीभन्दा अगाडी छन ।

एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७४२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank