साहित्य

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

काठमाडौँ — गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन्। निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे। काठमाडौँमा आयोजित