उपेन्द्र खनाल जिल्लाको व्यास नगरपालिका–१३ आपस्वाँरास्थित दलित होमस्टेमा विदेशी पर्यटकको आकर्षण बढेको छ । दुई वर्षअघि दैनिक गुजारा चलाउन कठिन हुने दलित परिवारले राम्रो आम्दानी गर्न थालेपछि उनीहरूको दैनिकी फेरिएको छ ।