काठमाडौं–अदालतबाट न्याय पाए पनि समाजको थप अत्याचार सहन नसकी विष सेवन गर्नुभएकी महोत्तरी बर्दिवासकी बुद्धमाया विश्वकर्मालाई पुर्नस्थापना गराउन र आवास निर्माणको लागि ‘बुद्धमाया विश्वकर्मा राहत अभियान’ समिति गठन भएको छ