समुदाय

‘दमाई दाइ’ को विम्ब

ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा हामी नांगा, हामी भोका, हिउँदका छुरा हामी नाला, हामी गन्दा, हामीहरू कीरा सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की अचाक्ली नै भयो हाम्लाई, हाम्रा