सन्दर्भ

पाल्पाको जोर्तेमा स्कार्पियोलाई ढुंगाले थिच्दा तीन जनाको  मृत्यु, ८ जना घाइते 

पाल्पाकाे ब्दिकोट गाउँपालिका-३ जोर्तेमा पहिरोसहित आएको ढुंगाले स्कार्पियो थिच्दा तीन  जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार