सन्दर्भ

प्रधानमन्त्रीको कार्यशैलीप्रति आङ्देम्बेको असन्तुष्टि, ‘प्रधानमन्त्रीका रूपमा चिनजान नै छैन’

काठमाडौं —  प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति