सन्दर्भ

संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ —  नेपाली कांग्रेसले संविधानका आधारभूत मूल्य–मान्यता संरक्षण गर्दै समयानुकूल सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न सरकारसँग माग गरेको छ । मंगलबार पार्टी