सन्दर्भ

बाजुरामा बाढीपहिरोको कहर

काठमाडौँ —  बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन्