सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

दलित अनलाइन साउन २६, २०८३

काठमाडौँ — सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

आन्दोलनको क्रममा गोली लागेर सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र सिरहामा गणेश यादवको मृत्यु भएको थियो। उनीहरु चारै जनालाई पूर्वसहमति अनुसार शहीद घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank