विभेद

विवेकशीलका संयोजकसहित नेता कार्यकर्ता पक्राउ

काठमाडौं – राजधानीका माइतीघरसहित देशभरका निश्चित स्थानबाहेक अनेत्र सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।