आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाइँदैछ। नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र विभिन्न राजनीतिक किसान संगठनहरूले पनि छुट्टै कार्यक्रम गरेर धान दिवस