राज्यमन्त्री चौधरीको १०० दिनः १७ उपलब्धि र १०७ अनुगमन

दलित अनलाईन १२ असार २०७५, मंगलवार १९:५७

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ ।

मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी पूरा गर्दै आएको छ ।

सुशासन कायम गर्न चालिएको कदमहरु ,अनियमित बेरुजु फर्छौट निम्ति दिएका निर्देशनहरु बाट सापेक्षित रुपमा उपलब्धि मुलक नै रहेको छ ।

राज्य मन्त्री चौधरीले १०० दिनमा गरेको १०७ अनुगमन कार्यहरु तथा १७ उपलब्धिहरु निम्न प्रकार छन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank