ऐतिहासिक गद्धि बैठक भवन उद्घाटन (पाँच तस्वीर)

दलित अनलाईन १३ असार २०७५, बुधबार १२:४३

काठमाडौं – २०७२ सालको भूकम्पले क्षतिग्रस्त काठमाडौं बसन्तपुरको ऐतिहासिक गद्दी बैठक भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।

११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठक ‘रेट्रोफिटिङ’ गरेर पुरानै स्वरुपमा तयार पारिएको छ ।

गद्दी बैठक भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । झण्डै डेढ वर्ष लगाएर पुनर्निर्माण गरिएको गद्दि बैठक पुनर्निर्माणमा अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषले आर्थिक सहायता गरेको हो ।

गद्दी बैठक भवन उद्घाटन कार्यक्रमका केही तस्वीरहरु

 

सबै तस्वीरहरु  :रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank